Logo ३० फाल्गुन २०८२, शनिबार | Sun Mar 15 2026


नेपाल फिफाको वरीयतामा १६८ औं स्थानमा

काठमाडौँ । नेपाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा एक स्थान तल झरेको छ । फिफाले आज (बिहीबार) सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता एक स्थान तल खस्किएको हो ।