Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


म्याग्दीका १५ वडामा मतगणना सम्पन्न : नेकपा एमालेको अग्रता

म्याग्दी । म्याग्दीका ६ वटा स्थानीय तहका ४५ वडाहरुमध्ये १५ वटा वडाको मतगणना सम्पन्न भएको छ । हालसम्म सार्वजनिक भएको वडाहरुको मतपरिणाम अनुसार ७ वटा वडामा नेकपा एमालेले जित हाँसिल