Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


१४ किलो सुन प्रकरणमा थप चार जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको १४ किलो सुन प्रकरणमा थप चार जना पक्राउ परेका छन् । विमानस्थलमा कार्यरत सरसफाइ सुपर भाइजरसहित ९ जनालाई छानबिन समितिले नियन्त्रणमा लिएको हो ।