Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


आफ्नाे भवन नहुँदा वार्षिक लाखौं रूपैयाँ भाडा तिर्न बाध्य स्थानीय तह

बझाङ । देश संघीयतामा गएकाे ८ वर्ष पूरा भइसक्न लागिसकेकाे छ । तर पनि देशका अधिकांश जिल्लाका स्थानीय तहहरूले विविध समस्याका कारणले आफ्नै प्रशासनिक भवन बनाउन अझैसम्म सकेका छैनन् ।