Logo २५ पुस २०८२, शुक्रबार | Sat Jan 10 2026


१२ वर्ष माथिका बालबालिकालाई आजदेखि बुस्टर डोज खोप दिइने

काठमाडौं । कोरोना विरुद्ध दुई डोजको खोप लगाईसकेका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आज शुक्रबारदेखि बुस्टर डोज दिइने भएको छ । उक्त उमेर समूहका बालबालिकालाई सरकारले पहिलो तथा दोस्रो डोजमा