१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको १२ खेल लामो विजयी यात्रामा पूर्णविराम

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीको १२ खेल लामो विजयी यात्रामा पूर्णविराम लागेको छ । गएराति भएको खेलमा सिटीलाई साउथ ह्याम्पटनले १–१ गोलको बराबरीमा रोकिएको हो