Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


एमालेकाे ११ औं राष्ट्रिय महाधिवेशन: भृकुटीमण्डपमा आज बन्दसत्र शुरू हुँदै

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आइतबार बन्दसत्र शुरु हुने भएकाे छ। काठमाडौंको भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि आइतबार मध्याह्न १२ बजेदेखि बन्दसत्र शुरु हुने एमालेले जनाएकाे