काठमाडौं। गृह मन्त्रालयले मधेशका केही जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउने गरी भएका घटनापछि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ। गृह मन्त्रालयकी उपसचिव तथा