काठमाडौं । नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिले बुधबार राति उनीहरुलाई बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।