काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले मंगलबार १० दलका नेताहरुसँग छपलफल गर्नुहुने भएको छ । प्रधानमन्त्री दाहालले सरकारलाई समर्थन गर्ने १० दलका नेताहरुलाई बोलाएर सरकारको आगामी नीति तथा कार्यक्रम,बजेट लगायतका विषयमा