१२ असार २०८२, बिहिबार | Fri Jun 27 2025


ह्विलचियर बास्केटबलः आर्मी र जावलाखेललाई उपाधि

काठमाडौं । दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लव र महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लव (जेडब्यूएससी) ले जितेका छन् । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद