Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


होर्मुज जलडमरूमध्य नजिकै नौसैनिक उपस्थिति बढाउँदै दक्षिण कोरिया

काठमाडाैं । दक्षिण कोरियाले समुन्द्री डकैती नियन्त्रणका लागि अदनको खाडीमा तैनाथ आफ्नो नौसैनिक एकाइ ‘चेओङ्हे युनिट’ को कार्यक्षेत्र विस्तार गरी होर्मुज जलडमरूमध्य नजिकै पु¥याउने योजना बनाएको छ । दक्षिण कोरियाली