काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरकाले चालु आर्थिक वर्षदेखि खोलामा नदीजन्य सामग्री उत्खनन गर्न हेवी इक्युपमेन्ट प्रयोगमा रोक लगाउने भएको छ । डोजर, लोडर, ट्रिपर लगायतका हेवी इक्युमेन्टको प्रयोगले खोलाको