१८ श्रावण २०८२, आइतबार | Mon Aug 4 2025


हेटौंडामा निर्वाचन कार्यालय स्थापना

हेटौंडा, पुष १५ । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । निर्वाचन कार्यक्रम संचालनका लागि कार्यालय स्थापना गरिएको हो ।

३० किलो गाँजासहित दुईजना नियन्त्रणमा

हेटौंडा, पुष ९ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अबैध लागूपदार्थ ३० किलो ५ सय ग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय नम्बरको जिपलाई चेकजाँच

मकवानपुरमा इ–पासपोर्ट सेवा सुरु

इ–पासपोर्ट लिन अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र फाराम भरेर दर्ता गर्नुपर्ने जानकारी प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलले बताउनुभयो ।

छिट्टै सरकारमा जान्छौं– अध्यक्ष नेपाल

उहाँले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिँडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशील हुने बताउनुभयो ।

‘संविधानको लक्ष्य र उद्देश्यमा ध्यान जान आवश्यक’

हेटौंडा, असोज ३ । बागमती प्रदेश सरकारको आयोजना र समन्वयमा हेटौंडामा ७ औं संविधान दिवस मनाइएको छ । बागमती प्रदेश मन्त्रीपरिषद् कार्यालय परिसरमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख यादव चन्द्र शर्माले

मकवानपुरमा ४४ किलो गाँजासहित दुई जना पक्राउ

पक्राउपछि थप अनुसन्धान भइरहेको हेटौंडाका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

आँखा तरेकाे भन्दै हेटौंडामा खुकुरी हानाहान

सौरभ लामालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई पनि चोट लागेका कारण प्रहरी निगरानीमा उपचार भइरहेको छ । सौरभका भाइ भने फरार रहेको प्रवक्ता रिमालले बताउनुभयो ।

आँखा तरेको निहुँमा हेटौंडामा युवाहरुबीच खुकुरी हानाहान, एक घाइते

हेटौंडा । हेटौंडा बजारमा बुधबार बिहान खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन् । हेटौंडाको बुद्धचोकमा दुई युवाबीच भएको झगडाका खुकुरी प्रहारबाट एक युवा घाइते भएका हुन् । घाइते भएका

हेटौंडामा लागुऔषधसहित एकजना पक्राउ

मकवानपुर, साउन २६ । मकवानपुर प्रहरीले ठुलो संख्यामा लागुऔषध (नाईट्रोभेट) सहित एक जनालाई पक्राउ गरेको छ । सोमबार राती झण्डै १२ बजेको समयमा बजेको समयमा प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरी

हेटौंडामा ६५ किलो गाँजासहित दुई जना पक्राउ

प्रहरीले सवारी साधन चालक चितवन जिल्ला भरतपुर महानगपालिका–२० चनौली बस्ने रोशन परियार र सोही गाडीमा सवार राक्सिराङ गाउँपालिका–६ बस्ने ललित तामाङलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रिमालले बताउनुभयो ।