Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


स्की पर्वतारोही हिलारी नेल्सनको शव फेला

काठमाडाैं । मनास्लु हिमालमा बेपत्ता भएकी विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटिएको छ । सोमबारदेखि उनी मनास्लुमा स्की गर्ने क्रममा बेपत्ता भएकी थिइन् । नेल्सनको शव भेटिएको र