Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


मेक्सिकोमा विध्वंस मच्चाएको हिलरी आँधी क्यालिफोर्नियामा

एजेन्सी । अमेरिकी राज्य क्यालिफोर्नियामा हिलारी नामको उष्ण समुद्री आँधीले तवाह मच्चाउने संभावना बढेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मेक्सिको हुँदै क्यालिफोर्निया प्रवेश गरेको आँधीले राज्यमा ब्यापक क्षति पुर्‍याउने