Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


आजदेखि हिमालयन र सिभिल बैंकको एकिकृत कारोबार

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक लिमिटेडले शुक्रबारदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । गत पुस २८ गते साधारण सभा गरी मर्जको प्रस्ताव पारित गरेका दुई बैंकले हिमालयन

महानगरीय प्रहरी वृत्तलाई हिमालयन बैंकको सहयोग, दुई थान कम्प्युटर हस्तान्तरण

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले तीनकुनेस्थित महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको हो ।

पोखरामा हिमालयन बैंकको काउन्टर विस्तार

विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरूमा बिहान १०ः०० बजे देखि अपरान्ह ३ बजेसम्म ग्राहकले नगद तथा चेकबाट कारोबार गर्न सक्ने बैंकले जनाएको छ ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जर गर्ने सम्झौता

मर्जरपछि बैंकको कुल चुक्ता पुँजी २६ अर्ब ९४ करोड बढी हुने छ । चुक्ता पुँजीको आधारमा उक्त बैंक नेपालमा सबैभन्दा ठूलो बन्ने छ । त्यसैगरी निक्षेप ३ खर्ब ११ अर्ब

दाजुभाइको कलहमा फसेको ज्योति समूहले बेच्यो हिमालयन बैंकको शेयर, सञ्चय कोषले उठायो ९५ प्रतिशत

काठमाडौं, कात्तिक २ । पारिवारिक कलहमा फसेको प्रतिष्ठित व्यापारिक घराना ज्योति समूहले आफ्नो नाममा रहेको हिमालयन बैंकको सम्पूर्ण शेयर बेचेको छ । ज्योति समूहअन्तर्गत स्याकार कम्पनीको शेयर पूर्ण रुपमा बेचिएको