१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


अफगानिस्तानमा बाक्लो हिमपातसँगै पहिरो, २५ जनाको मृत्यु

एजेन्सी । अफगानिस्तानमा बाक्लो हिमपातसँगै गएको पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । अफगानिस्तानको पुर्वीय प्रान्त नुरिस्तानमा भएको घटनामा ८ जना गम्भीर घाइते भएका छन् । पहिरोले २० वटा