गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा गएको हिमपहिराेमा पुरिएकामध्ये चार जनाको उद्धार गरिएको छ । हिमपहिराेमा परेका दुई जनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडाँै पठाइएको र