Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


होटलमा प्लाष्टिकजन्य सामग्रीको प्रयोगमा रोक

शनिबार सञ्चारकर्मीसँग कुराकानीमा उपाध्यक्ष शाहले जलवायु परिवर्तनमा सबैभन्दा धेरै असर प्लाष्टिकको कारण भएको भन्दै उहाँले प्रदूषण घटाउने, क्लाइमेट चेन्जको असरलाई कम गराउँदै जाने लक्ष्यका साथ यो अभियान थालेको बताउनुभयो ।