२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


धम्की र दबाबपछि गायिका सोफिया थापाको गीतको भिडियो ‘लुकाइयो’

काठमाडौं । गायिका सोफिया थापाले एउटा गीतका कारण धम्की र दबाब सहनु परेको छ । ‘अबको तीज नो ब्रत प्लिज’ बोलको तीज गीतले उनलाई चर्चा मात्र दिएन मानसिक तनाव पनि