Logo २ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025


हसिना खानद्वारा प्रतिनिधि सभा सदस्यको शपथग्रहण

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालबाट समानुपातिक सांसद बन्नुभएकी हसिना खानले प्रतिनिधि सभा सदस्यको पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको छ । शुक्रबार सिंहदरबारमा खानलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यको