एजेन्सी । अमेरिकाको हवाई राज्यको माउ टापुमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ६७ पुगेको छ । शुक्रबार रातिसम्मको तथ्यांकअनुसार मृतकको संख्या ६७ पुगेको माउ टापुका अधिकारीहरूले बताएका हुन् ।