१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


हलिया मुक्तिको एकदशक हुँदा पनि समस्या उस्तै, समाधान गर्न सरकार उदाशीन

सरकारले हलिया पुनस्र्थापना गर्नुअघि साहुको घरमा हलो जोतेर भए पनि जीविकोपार्जन गर्न सजिलो भएको अध्यक्ष सार्की बताउनुहुन्छ । ‘बरु पहिला साहुको घरमा हलो जोतर भए पनि घर चलाउन पाइएको थियो,’