Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


मेयर राईद्वारा धरानलाई सफा र सुन्दर बनाउने अभियान सुरु

मेयर आफै झाडु लिएर बजार सरसफाइमा निस्किएपछि उपमहानगरपालिकाका सफाई कर्मचारी, नगर प्रहरी, स्थानीय वासिन्दा र विभिन्न संघसंस्थाका प्रतिनिधि, बैंक कर्मचारीहरूले साथ दिएका थिए ।