काठकाडौं, पुस १५ । ललितपुरको दक्षिणी भेगमा पर्ने जलदेय्को ऐतिहासिक हरिसिद्धि देवीको तान्त्रिक नृत्य सम्पन्न भएको छ । योमरी पुन्हीको अवसरमा बलिपूजा गरेपछि हरिसिद्धि देवीको मन्दिर अगाडी नृत्य देखाइएको थियो