Logo ४ मंसिर २०८३, शुक्रबार | Fri, Nov 20, 2026


कोरोनाबाट कांग्रेस लमजुङका पूर्वसांसद हरिभक्त अधिकारीको निधन

काठमाडौं । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहनुभएका अधिकारीलाई कोभिड सङ्क्रमण देखिएपछि जेठ २८