Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


बलात्कार आरोपमा सरकारी इन्जिनियर हरिकुमार पोखरेल पक्राउ

काठमाडौं । बलात्कार आरोपमा सरकारी इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन्। आफ्नो घरमा काम गर्न राखेकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पोखरेललाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो।