Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


कपनबाट हराएका बालक बिहारमा भेटिए

काठमाडौं । काठमाडौंको कपनबाट हराएका चार वर्षिय बालक भारतको बिहारमा भेटिएका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ कपनबाट गत सोमवारदेखि हराएका बालक भारतको बिहारमा हिजो सकुशल भेटिएका हुन् ।