Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


भागरथी र निर्मलाको बलात्कारी पत्ता लगाइ कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई पत्र

काठमाडौं । नेपाल बार एशोसिएशनको महिला समितिले बैतडीकी भागरथी भट्ट र कञ्चनुपरकी निर्मला पन्त लगायत देशभर भएका बलात्कार र हत्याका दोषीहरुलाई कानुनी दायरामा ल्याएर पीडितलाई न्याय दिन माग गरेका छन्

भागरथीको दोषी कहिले पत्ता लाग्ला ?

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार पछि हत्या भएको १० दिन पुगे पनि दोषी पत्ता लाग्न सकेको छैन । माघ २२ गते विभत्स र निर्वस्त्र

उदयपुरमा श्रीमानको हत्या श्रीमतीलाई बरण्डाबाट फालियो !

उदयपुर । त्रियुगा नगरपालिका–११ शिवालय टोलका ६६ वर्षीय वीरेन्द्रकुमार राई आफ्नै घरमा मृत फेला परेका छन् । शरीरभरी निलडाम रहेको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी प्रमुख भिमबहादुर दाहालले जानकारी

माइतीघरबाट चेलीका नारा– तिम्रा कानुन चाहिँदैन छोरी मार्न पाइँदैन

काठमाडौं । बलात्कारी सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा शनिबार पनि प्रर्दशन गरिएको छ । आँखामा कालोपट्टी बाँधेर विरोध प्रर्दशनमा उत्रिएका युवतीहरूले बलात्कारी हत्याराहरूलाई सार्वजनिक गर्न र पीडितलाई न्याय

श्रीमतीको हत्या गरी आत्मसर्मपण गर्न प्रहरी चाैकी पुगे पाल्पाका रामबहादुर

पर्वत । पर्वतको जलजलामा गाउँपालिकाका एक युवकले श्रीमतीको हत्या गरी प्रहरी चौकीमा गएर आत्मसमर्पण गरेका छन् । जलजला–४लुङ्दी देवीस्थान घर भएका ३४ वर्षीय रामबहादुर नेपालीले ३५ वर्षीया श्रीमती सन्तु ‘दर्लामी’को

माइती बसेकी छोरीको हत्या गर्ने बुवा पक्राउ, झगडा मिलाउन खोज्दा गोली प्रहार

बैतडी । छोरीलाई गोली हानी हत्या गरी फरार रहेका बुवालाई प्रहरीले पक्राउ गरेको छ । पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ बर्षीय धनबहादर महरा दोगडाकेदार गाउँपालिका–८ माल्लेकबाट पक्राउ गरिएको हो । माइतीमा

नदोहोरियोस् निर्मला नियती, अभियुक्तलाई कानुनको दायरामा ल्याउने प्रहरीको अठोट

दिपेन्द्र अधिकारीकाठमाडौं । बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार पछि हत्या भएको पाँच दिन बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन । अनुसन्धान अघि बढाएको प्रहरीले अनुसन्धान साँघुरिएको बताएको छ

भागरथी हत्या प्रकरणः स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो, शव परीक्षण प्रतिवेदन बुझाइँदै

बैतडी, माघ २६ । बलात्कारपछि हत्याको आशंका गरिएकी बैतडी दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ परीक्षणका लागि काठमाडौँ पठाइएको छ । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या

बञ्चरो प्रहार गरि श्रीमतीको हत्या

तेह्रथुम, माघ २५ । तेह्रथुमको लालीगुराँस नगरपालिका-३ मुसाङखेलमा एक व्यक्तिले बञ्चरो प्रहार गरि आइतबार आफ्नै श्रीमतीको हत्या गरेका छन् । ४३ बर्षिय नरबहादुर लिम्बुले बञ्चरो प्रहार गर्दा उनकी ४७ वर्षीया

बिवाहित छोरीको गोली हानी हत्या, बुवा फरार

बैतडी । बैतडीमा एक वृद्धले बिवाहित छोरीको गोली हानी हत्या गरेका छन् । पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले छोरी बेलमती महरा(धामी)को गोली हानी हत्या गरेका हुन् । शनिबार