एजेन्सी । हङकङ सरकारले कोभिडले थला परेको पर्यटन उद्योगलाई पुनर्जिवित गर्न पाँच लाख वटा फ्रि उडान टिकट बाँड्ने घोषणा गरेको छ । “हेल्लो हङकङ” कार्यक्रम सुरू गर्दै हङकङ सरकारले हङकङको
एजेन्सी । चीनले अमेरिकालाई हङकङको कानूनी व्यवस्थाविरुद्ध नलाग्न आह्वान गरेको छ । मानवअधिकारका नाममा हङकङ विशेष प्रशासनिक क्षेत्रलाई गरिने गैर जिम्मेवारपूर्ण टिप्पणी बेइजिङलाई अमान्य हुने उसको चेतावनी छ । हङकङमा
काठमाडौं । हङकङमा पाँच जना स्पीच थेरापिस्टलाई बालबालिकालाई भड्काउने किताब लेखेको आरोपमा प्रत्येकलाई १९ महिनाको जेल सजाय दिइएको छ । बालबालिकाका लागि तीन वटा इ–कार्टुन किताब प्रकाशित गरेका ती युवा
त्यहाँको अध्यागमन विभागका अनुसार पछिल्लो १ वर्षमा लगभग १ लाख १३ हजार २ सय मानिस हङकङबाट पलायन भएका छन् । एक वर्षअघि यो संख्या ८९ हजार २ सय थियो ।
काठमाडौं । हङकङले कोरोना भाइरस नियन्त्रणका लागि नयाँ नियम लागू गरेको छ । कोरोना संक्रमण दर पुनः बढ्न थालेपछि विदेश भ्रमणबाट हङकङ फर्केका नागरिकहरुलाई ३ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्ने
काठमाडौं । चीनले हङकङलाई आफ्नो अधिनमा ल्याएको २५ वर्ष पूरा भएको छ । ९९ वर्षसम्म बेलायतले लिजमा लिएको हङकङलाई सन् १९९७ मा चीनले पुनः अधिनमा ल्याएको हाे । रजत महोत्सवलाई
नेपालले दिएको १ सय १० रनको लक्ष्य हङकङले १५ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टाएको हो । उसका लागि मरिको हिलले ४५, नताशा माइल्सले नटआउट २८ र चन का
काठमाडौं । हङकङमा आज (आइतबार) नयाँ प्रशासकको चयन हुनेभएकाे छ । क्यारी लामको कार्यकाल सकिएपछि उनको ठाउँमा जोन ली नयाँ प्रशासकको रुपमा चयन हुने लगभग निश्चित भएको हाे । ली
एजेन्सी । हङकङका ६ जना प्रजातन्त्र समर्थक पत्रकारलाई देशद्रोहको आरोपमा पक्राउ गरिएको छ । हङकङको स्ट्याण्ड न्युज अनलाइनका ३ महिला र ३ पुरुष पत्रकारलाई नियन्त्रणमा लिईएको हो । पक्राउ पर्नेमा
काठमाडौं । हङकङका प्रमुख प्रजातन्त्र पक्षधर कार्यकर्ताहरुमाथि तियानमेन चोक नरसंहार स्मृतिसभामा सहभागी भएकोमा दोषी ठहर गरिएको छ । दोषी ठहर गरिएकाहरुमा मिडिया उद्यमी एवं एपल दैनिकका संचालक जिमी लाइ, पूर्व