Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


स्वास्थ्य मन्त्रालयद्वारा छथर अस्पताल र स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

तेह्रथुम । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तेह्रथुमको छथर गाउँपालिकामा रहेको छथर अस्पताल र दुई वटा स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरण र सामाग्री हस्तान्तरण गरेको छ । बिहिबार छथर गाउँपालिकामा भएकाे एक