२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


पाकिस्तानमा स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी

काठमाडौं । पाकिस्तानी स्वास्थ्य अधिकारीहरूले हालै आएको बाढीपछि देशमा स्वास्थ्य सङ्कट आउन सक्ने चेतावनी दिएका छन् । जुन महिनाको मध्यदेखि सुरु भएको बाढीका कारण हालसम्म करिब १५ सय जनाको मृत्यु