Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


धादिङमा सडकमै चालकको स्वास्थ्यपरिक्षण

काठमाडौं । धादिङमा सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरु