Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


भिटामिन ‘डी’ को आधारमा प्राणीको मृत्युको पुर्वानुमान गर्न सकिने

वासिङ्टन । रगतमा रहेको भिटामिन ‘डी’ को तहका आधारमा स्वास्थ्यको भविष्यवाणी गर्न सकिने एक अध्ययनले निश्कर्ष निकालेको छ । अध्ययनकर्ताहरुले भिटामिन ‘डी’ को आधारमा कुनै पनि प्राणीको मृत्युको पुर्वानुमान गर्न