Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


स्वसंस्कृतिप्रतिको गौरवभाव जागृत गराउने उद्देश्य स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सञ्चालन

काठमाडौं । नयाँ पुस्तामा स्वसंस्कृतिप्रतिको गौरवभाव जागृत गराउने उद्देश्यले हिन्दु स्वयंसेवक संघ नेपालले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सञ्चालन गरेको छ । शुक्रबार काठमाडौंको टुँडिखेलमा संघले स्वामी विवेकानन्द संस्कृति ज्ञान