Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


धनकुटामा गाउँकै स्वास्थ्य चौकीबाट प्रसूति सेवा सुरू

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका–२ स्थित भीरगाउँमा रहेको स्वास्थ्य चौकीबाट प्रसूति सेवा दिन सुरु गरिएको छ । त्यहाँका स्थानीयलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउँन धनकुटा नगरपालिकाले स्वास्थ्य चौकीमा ‘वर्थिङ