Logo २३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026


दक्षिण कोरियामा अफ्रिकी स्वाइन फिबरको नयाँ प्रकोप, शतर्कता बढाइयाे

एजेन्सी। दक्षिण कोरियामा अफ्रिकी स्वाइन फिबरको नयाँ प्रकोप देखिएसँगै शतर्कता बढाइएको छ। ग्योन्गी प्रान्तको येओन्चियोन काउन्टीमा पाँचौं केस पुष्टि भएको करिब दुई महिना पछि दक्षिण चुङचियोङ प्रान्तको दाङजिन शहरको सुँगुर