३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोक्न बालेनसँग बाबुरामकाे आग्रह

काठमाडाैं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले स्वरोजगार श्रमिकका लागि ठाउँ र समय तोकेर व्यवस्थापन गर्न काठमाडौं महानगरका मेयर बालेन्द्र बालेन साहसँग आग्रह गर्नुभएकाे छ ।