Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


रहेनन् वरिष्ठ गायक स्वयम्भूराज शाक्य

काठमाडौं । वरिष्ठ गायक स्वयम्भूराज शाक्यको ६४ बर्षकाे उमेरमा निधन भएको छ । गत वैशाख २६ गतेदेखि उहाँ विपि स्मृति अस्पतालमा उपचार गराइरहनु भएको थियो । कोरोना संक्रमण देखिएका कारण