२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


चीन र रुसले चन्द्रमामा स्पेश स्टेशन बनाउने

दुवै देशको अन्तरीक्ष एजेन्सीहरूका अनुसार यो स्टेशन दुवै देशको प्रयोगका लागि उपलब्ध हुनेछ । शुक्रबार नै रुसले आफ्नो मानवनिर्मित उडानको ६०औं वार्षिकोत्सव मनाएको छ ।