१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


भ्यालेन्सियालाई हराउँदै रियल म्याड्रिड सुपर कपको फाइनलमा

काठमाडौं । भ्यालेन्सियालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा भ्यालेन्सियालाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो ।

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा

काठमाडौं । रियाल सोसिडाडलाई हराउँदै बार्सिलोना स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा सोसिडाडलाई टाइब्रेकरमा ३–२ ले हराउँदै बार्सिलोना सिजनको पहिलो उपाधिनजिक पुगेको हो ।