Logo ९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026


विभाजित कम्युनिष्ट पार्टीहरुलाई एक ढिक्का बनाउन महिलाले हस्तक्षेप गर्नुपर्छ : श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकी संस्थापक सदस्य स्नेहलता वन श्रेष्ठले कम्युष्टि पार्टीहरु एक ढिक्का हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ । सोमबार आफ्नो ९२ औं जन्मदिन मनाउन पुगेका नेतृहरुसँग श्रेष्ठले