Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


दाहाल–नेपाल स्थायी समिति बैठकः सर्वोच्चको फैसला कार्यान्वनय गर्दै छुट्टा–छुट्टै गतिविधि गर्ने

बामपन्थी एकताको पहललाई जारी, संविधानको कार्यान्वष्यन गर्न लोकतान्त्रिक पक्षहरुसँगको सहकार्यलाई निरन्तरता दिने निर्णय पनि पार्टीको बैठकले गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।