७ असार २०८२, शनिबार | Sat Jun 21 2025


महिलाका समस्यालाई समाधान गर्न स्थानीय तहमा छुट्टै संरचना बनाउन माग

काठमाडौं । महिला अधिकारका क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरुले स्थानीय तहमा महिलाको विषय हेर्ने छुट्टै संरचना नबनाउने हो भने महिलाका समस्यालाई समाधान गर्न नसकिने बताउन थालेका छन् । स्थानीय तहमा रहेको न्यायिक