Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


भक्तपुरमा खोला मासेर सडक निर्माण गर्दा स्थानीय आक्रोशित

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकामा खहरे खोला मासेर प्लानिङको लागि सडक निर्माणको काम गरिएकोप्रति स्थानीयले आपत्ति जनाएका छन् । चाँगुनारायण नगरपालिकामा वडा नं ५ खोला मास्ने गरी प्लानिङको लागि सडक