२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


सोलुको उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

काठमाडौं । सोलुखुम्बुस्थित सोलुखोला जलविद्युत् आयोजनाबाट उत्पादित ९.८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सोमबारदेखि आयोजनाबाट उत्पादित ९.८ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिन लागिएको हो । बेनी