सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका पासाङ तामाङले जुस, जाम र चक्लेट बनाउने तालिम लिनुभएकाे छ । यस तालिमले स्थानीय कृषि उपजबाट उद्यमी बन्न सक्ने आत्मबल बढेको उहाँले बताउनुभएकाे