Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


चलचित्र ‘सोली डोली’ निर्माणको घोषणा

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सोली डोली’ निर्माणको घोषणा भएको छ । चलचित्र निर्माण टिमले आइतबार चलचित्रको नाम र निर्माण टिमको नाम मात्र सार्वजनिक गर्दै औपचारिक निर्माणको घोषणा गरिएको हो