३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


वर्ष दिनमा ननुहाउने हिमालबासीहरु अहिले दैनिक नुहाउँछन् : सांसद शेर्पा

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले सांसद सोनम गेल्जेन शेर्पाले विदेश पलायन नेपालको मात्रै समस्या नभएको बताउनुभएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै सांसद शेर्पाले अहिले केही भएन भन्ने